मौसम अनुकूल हुँदा म्याग्दीमा बढ्यो धान उत्पादन
himalpress.com · Wed Nov 25 13:53:25 UTC 2026

म्याग्दी- यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ। अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै भित्र्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)