मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा पक्षलाई कांग्रेसमै फर्किन विश्वप्रकाशको आग्रह

ratopati.com · Wed Nov 25 14:33:15 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले प्रतिक्रिया दिएर मात्र समस्या समाधान नहुने भन्दै पार्टीभित्रै कमजोरीको गम्भीर समीक्षा गर्न र सबैलाई मूल बाटोमा फर्किन आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)