भक्तपुरको होल्डिङ सेन्टर मंसिर ११ भित्र खाली गर्न प्रशासनको निर्देशन
newsofnepal.com · Wed Nov 25 14:45:26 UTC 2026

काठमाडौँ।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र शिविर छाड्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)