मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौं राष्ट्रिय खेलकुद : उपसमितिलाई प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

onlinekhabar.com · Wed Nov 25 14:45:50 UTC 2026

९ मंसिर, सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले तयारी, व्यवस्थापन र कार्यसम्पादनमा देखिएका कमजोरी तथा समन्वय अभाव हटाएर अघि बढ्न निर्देशन दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)