१४ राष्ट्रका लागि अमेरिकाले तोक्यो नयाँ भन्सार दर, चीनलाई सबैभन्दा धेरै
baahrakhari.com · Wed Nov 25 16:36:28 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदार १४ राष्ट्रका लागि नयाँ भन्सार दर तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उक्त सूचीमा ताइवान, बंगलादेश, जापान र भारत छन् । सबैभन्दा धेरै चीनका लागि ४० प्रतिशत र भियतनामका लागि ३५ प्रतिशत भन्सार शुल्क तोकिएको विवरण रोयटर्सले उल्लेख गरेको छ । अन्य मुलुकहरूले २० देखि २५ प्रतिशत दरको सामना गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)