मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

gorkhapatraonline.com · Wed Nov 25 17:34:10 UTC 2026

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरला नाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरलानाकाको अवलोकन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)