बिहीबार भगवान विष्णुको पूजा
khabarhub.com · Wed Sep 16 23:56:00 GMT 2026

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १७ तारिख। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। विश्वकर्मा पूजा, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस ।
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)