मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नागरिक लगानी कोषको पहुँच विस्तार योजना बनाउन अर्थ समितिको निर्देशन, १० दिनको समय

nepalpress.com · Thu Nov 26 14:44:54 UTC 2026

काठमाडौँ । नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई सो उक्त निर्देशन दिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)