लन टेनिस महिला डबल्सतर्फ शिवली, स्वस्तिका, प्रज्ना र प्रकृति फाइनलमा
ekantipur.com · Thu Nov 26 13:34:12 UTC 2026
लन टेनिस महिला डबल्सतर्फ शिवली, स्वस्तिका, प्रज्ना र प्रकृति फाइनलमा
नेपाल आर्मीका शिवली गुरुङ–स्वस्तिका विष्ट र बागमतीका प्रज्ना मानन्धर–प्रकृति श्रेष्ठले सेमिफाइनल जित्दै उपाधि भिडन्त पक्का गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)