मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन जिल्लामा आठ बिघा पाँच कट्ठा गाँजा फडानी

gorkhapatraonline.com · Thu Nov 26 12:41:17 UTC 2026

बागमती प्रदेशका तीन जिल्लामा एक साताको अवधिमा आठ बिघा पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ ।

मकवानपुर, धादिङ र सिन्धुलीमा ९५ जना प्रहरी परिचालन गरी गाँजा फडानी गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)