मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेडले ब्याजदर बढाउने सम्भावना बलियो, सुनको मूल्यमा गिरावट आउला ?

sutranews.com · Thu Nov 26 14:45:32 UTC 2026

काठमाडौं । अमेरिकामा मुद्रास्फीतिको दर फेरि उकालो लागेपछि विश्व अर्थतन्त्र र सुन बजारमा नयाँ दबाब सिर्जना हुने संकेत देखिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने सम्भावना बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित हुन सक्ने विश्लेषण गरिएको हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)