मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

bishowkhabar.com · Thu Nov 26 14:47:40 UTC 2026

काठमाडाैं । अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ । यसले आगामी दिनमा ब्याजदर थप वृद्धि हुन सक्ने सम्भावना बढाएको छ ।

ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार, फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)