इकाई निरीक्षण औपचारिकतामा सीमित नराखी व्यावसायिकता र जनविश्वासलाई आधार बनाउनुहोस : महानिरीक्षक पौडेल
arthadabali.com · Thu Nov 26 13:17:23 UTC 2026

काठमाडौँ / सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)