सरकारप्रति आक्रामक ओली अदालतसँग पनि असन्तुष्ट
janaaastha.com

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली, न्यायालयको भूमिका र प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)