दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : पदक तालिकामा वाग्मतीको अग्रता कायमै
baahrakhari.com · Thu Nov 26 15:52:32 UTC 2026
सुर्खेत । कर्णाली प्रदेशमा (मंसिर ८) देखि सुरु भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहिवारसम्मको पदक तालिकामा वाग्मती प्रदेशले अग्रता कायम गरेको छ ।
प्रतियोगितामा हालसम्म १२ स्वर्ण, सात रजत र सात कांस्य गरी कुल २६ पदक जित्दै वाग्मती पहिलो स्थानमा रहेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको पदक तालिका अनुसार नौ स्वर्ण, तीन रजत र तीन कास्य गरी १५ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)