बिरामीका गुनासा सुन्न राति हेटौंडा अस्पताल पुगे मन्त्री तामाङ
ratopati.com · Thu Nov 26 15:55:00 UTC 2026

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जंग लामा) ले बिहीबार राति हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् ।
अस्पतालको स्वास्थ्य सेवा र बिरामीले भोग्नुपरेका समस्या बुझ्न मन्त्री तामाङ साँझ ८ः३० बजे अस्पताल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)