पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
deshsanchar.com · Thu Nov 26 15:25:57 UTC 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ। क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रममा उनले सर्वसाधारण र सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)