मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको फैसला म्यान्मारले नमान्ने

barnanmedia.com · Thu Nov 26 21:25:00 UTC 2026

म्यानमारका सैन्य शासक मिन आङ ह्लाइङले रोहिंग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालयको फैसलाका आफूलाई अनुपयुक्त लाग्ने प्रावधान पालना नगर्ने बताएका छन् ।

अदालतको फैसलापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले जिम्मेवार देशका रूपमा उचित कदम चाल्ने तर अनुपयुक्त ठहरिएका निर्देशन पालना नगर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)