मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

barnanmedia.com · Thu Nov 26 21:35:00 UTC 2026

प्रधानमन्त्री वालेन्द्र साह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न भेटमा समसामयिक राजनीतिक तथा सरकारी कामकारबाहीका विभिन्न विषयमा छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)