नेतन्याहूको सत्ता संकट गहिरिँदै, सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन
barnanmedia.com · Thu Nov 26 21:45:00 UTC 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकट थप गहिरिँदै गएको छ। उनलाई सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन निर्माणको प्रयास तीव्र बनाएका छन्। विपक्षीको पछिल्लो राजनीतिक चालले नेतन्याहू सरकारका पुराना सहयोगी दलसमेत पाला बदल्न सक्ने सम्भावना बढाएको छ।
पूर्व सैन्य प्रमुख गादी आइजनकोटले दक्षिणपन्थी नेता एविगडोर लिबरम्यानलाई आफ्नो पक्षमा ल्याएपछि नेतन्याहूविरुद्धको विपक्षी मोर्चा थप बलियो बनेको छ। लिबरम्यानको पार्टी यिसराइल बेतेनुसँग संसदमा सात सांसद छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)