सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
barnanmedia.com · Thu Nov 26 23:07:32 UTC 2026

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ४१ वर्षीय गोबिन्द थापा मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर ९ गते काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)