कुवेतमा इरानले गर्यो आक्रमण,२ जनाको मृत्यु,२ घाइते
barnanmedia.com · Thu Nov 26 22:59:26 UTC 2026

बिहीबार कुवेतमा इरानले ड्रोन प्रहार गर्दा दुई जना इटालियन नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक कुवेती नागरिक घाइते पनि भएका छन्।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुई नागरिकको मृत्यु पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)