मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

corporatenepal.com · Fri Nov 27 01:49:39 UTC 2026

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन आज (मंसिर ११ गते) सम्म शेयर खरिद गर्ने अवसर रहेको छ ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)