मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भूषण ठाकरे : खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका मजदुरको छोरा बने करोडपति

onlinekhabar.com · Fri Nov 27 01:38:32 UTC 2026

११ मंसिर, काठमाडौं । भारत महाराष्ट्रको एउटा सानो गाउँबाट खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषण ठाकरे अहिले करोडपति बनेका छन् ।

मजदुरी गरेर परिवार पाल्ने बुबा, अनेक स्वास्थ्य समस्यासँग जुधिरहेकी आमा र आर्थिक अभावबीच हुर्किएका २८ वर्षीय भूषणले भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)