हेवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
setopati.com · Fri Nov 27 01:52:01 UTC 2026

हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन।
डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)