हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?
barnanmedia.com · Fri Nov 27 01:46:24 UTC 2026

२० औँ पटक गठन भएको भूमि समस्या समाधान समिति यतिबेला क्रियाशील छ ।
वालेन्द्र शाह नेतृत्वमा सरकारले ल्याएको शासकीय सुधारका १०० कार्ययोजनामा रहेको एक हजार दिनभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भन्दै पछिल्लोपटक जेठ १९ गते गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)