भैरहवा एयररूट खुल्दा पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटर घट्ने
setopati.com · Fri Nov 27 02:33:05 UTC 2026

नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटरसम्म घट्ने भएको छ।
प्रधानमन्त्रीस्तरमा भएको यो सहमति कार्यान्वयनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानका जहाजले अहिले प्रयोग गर्दै आएको लामो हवाई मार्गको सट्टा भैरहवा हुँदै नेपाल प्रवेश गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)