मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

समस्याग्रस्त २८ सहकारीको जग्गा लिलाम प्रक्रिया सुरु, ३५ दिने सूचना जारी

canadanepal.com · Fri Nov 27 02:35:00 UTC 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा समस्याग्रस्त सहकारी संस्थाको नाममा रहेका जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि ३५ दिनको समय दिएर गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

समितिका अनुसार लिलाम प्रक्रियामा समेटिएका सहकारीमध्ये सबैभन्दा धेरै २० वटा सिन्धुली जिल्लाका छन्। त्यस्तै गोरखाका तीन, सिन्धुपाल्चोकका दुई, चितवनका दुई र ललितपुरको एउटा सहकारीको जग्गा लिलाम गर्न लागिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)