मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशीको भग्नावशेषमा जे भेटियो

janaaastha.com

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको विनाशकारी बाढीले धनजनमा ठूलो क्षति पुर्‍यायो । बाढीमा भौतिकतर्फ खर्बौंको क्षति भयो नै, मानवीयतर्फ पनि अकल्पनीय क्षति भोग्नुपर्‍यो । बाढीमा हजारौंको ज्यान गएको छ भने हजारौं अझै पनि बेपत्ता छन् । जसमा विदेशी नागरिक पनि रहेका छन् । बाढीमा बेपत्ताका आफन्तले धमाधम कुशको शव बनाएर दाहसंस्कार गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)