मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com · Fri Nov 27 05:24:27 UTC 2026

नेपाली बजारमा आज पनि सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)