मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमाओवादी सांसद दिलिप साहका छोरा पक्राउ

onlinekhabar.com · Fri Nov 27 05:19:56 UTC 2026

११ मंसिर, सिरहा । ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्।

सिरहा मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई ६ मंसिर राति ९:५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)