गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
ratopati.com · Fri Nov 27 05:28:42 UTC 2026

गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् ।
फाउण्डेशनले सिरानचोक र अजिरकोट गाउँपालिकाका चार विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी २६६ जना विद्यार्थीलाई ट्र्याक सुट, टी-सर्ट तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)