थाई गाँजासहित आउँदा आउँदै भारतीय यात्री समातिए
janaaastha.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बंगलादेशको ढाका हुँदै आज बिहान काठमाडौं आइपुगेका शिवकुमार चौहान समातिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)