आकाशको ढोका खुलेपछिको अवसर: प्रधानमन्त्री बालेनको भारत भ्रमणको हवाई रुट सहमति र नेपालले लिनसक्ने लाभ
canadanepal.com · Fri Nov 27 06:30:39 UTC 2026

काठमाडाैं - नेपालका लागि बाह्य संसारसँग जोडिने सबैभन्दा भरपर्दो र द्रुत माध्यम हवाई मार्ग नै हो । तर, दशकौँदेखि नेपालको उड्डयन क्षेत्र एकतर्फी हवाई प्रवेशमार्गको साँघुरो घेराभित्र खुम्चिन बाध्य थियो ।
हालै प्रधानमन्त्री बालेन शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा ‘काठमाडौं–भैरहवा–लखनउ’ हवाई रुटलाई दुवैतर्फी बनाउने ऐतिहासिक सहमति जुटेको छ । लामो समयदेखि कूटनीतिक र प्राविधिक तहमा अड्किएको यो गाँठो फुक्नुलाई नेपालको उड्डयन इतिहासमा एक महत्वपूर्ण 'ब्रेक थ्रु' का रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)