बाढीले छुटाएको ढुंगे-त्रिशूली जोड्ने झोलुंगे पुल [तस्बिरहरू]
ekantipur.com · Fri Nov 27 06:25:35 UTC 2026

बाढीले छुटाएको ढुंगे-त्रिशूली जोड्ने झोलुंगे पुल [तस्बिरहरू]
भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएको थियो । अहिले झोलुंगे पुल बनेपछि स्थानीयलाई वारिपारि आवतजावतमा सजिलो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)