मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री सुदन गुरुङ मंसिर १७ गते विवाह बन्धनमा बाँधिँदै

barnanmedia.com · Fri Nov 27 06:26:28 UTC 2026

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिने भएका छन्। उनले आफ्नो गृहजिल्ला गोरखामा पारिवारिक तथा आफन्तजनको उपस्थितिमा विवाह समारोह आयोजना गर्ने तयारी गरेका छन्।

गुरुङको सचिवालयनिकट स्रोतका अनुसार विदेशमा रहेकी युवतीसँग उनले यसअघि नै अदालती विवाह गरिसकेका छन्। अब दुवै परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा परम्परागत र सामाजिक विधिअनुसार विवाहलाई औपचारिकता दिन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)