मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उतारचढावबीच सुनको मूल्यमा ७ सयको वृद्धि, तोलाको कति ?

arthasansar.com · Sat Nov 28 02:18:04 UTC 2026

पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा सामान्य बृद्धि देखिएको छ । अघिल्लो साता उच्च गिरावट भएको सुनको मूल्य यो साता भने ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ४ गतेको तुलनामा मंसिर ११ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार मंसिर ४ गते सुनको मूल्य तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । मंसिर ११ गते शुक्रबार सुनको मूल्य तोलाको २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)