मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा

onlinekhabar.com · Sat Nov 28 02:37:42 UTC 2026

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् ।

शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)