कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी
barnanmedia.com · Sun Aug 18 23:18:03 UTC 2024

काठमाडौँ, ३ भदौः कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
मन्त्रालयद्वारा आज आयोजित समीक्षा बैठकमा मन्त्री अधिकारीले ग्रामीण अर्थतन्त्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताउँदै कृषि क्षेत्रमा विद्यमान समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । कृषि मन्त्रालय प्रत्यक्ष रूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)