तीन दिनदेखि थामे बाढीमा 'बेपत्ता' व्यक्ति घरमा थुनिएको थुनियै
barnanmedia.com · Sun Aug 18 23:42:22 UTC 2024

कोशी प्रदेशको पहाडी जिल्ला सोलुखुम्बुमा हिमताल विस्फोट भएर शुक्रबार दिउँसो भीषण बाढी आयो। सुन्दर पर्यटकीय थलो थामे बजार एकैछिनमा खण्डहरमा परिणत भयो।
भीमकाय ढुंगा, गेग्रान र लेदोसहितको विध्वंशकारी बाढी आउँदा पनि कुनै मानवीय क्षति नभएको भन्दै स्थानीय प्रशासन ढुक्क थियो। दिउँसो १ः२५ को घटना को केहीबेरपछि उद्धार सुरू भयो। गाउँलेलाई एकै ठाउँमा भेला पारियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)