मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
barnanmedia.com · Sun Aug 18 23:38:36 UTC 2024

मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
गाउँपालिकामा बढेको अनियमितताको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष धर्मराज लामिछानेले आफूखुसी कर्मचारीको सरुवा, प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाउनेलगायतको विषयमा कुनै कदम नचालेको भन्दै एमाले, माओवादीलगायतले तालबन्दी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)