जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
barnanmedia.com · Sun Aug 18 23:30:00 UTC 2024

काठमाडौँ, ३ भदौः
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)