मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमन र साउदी अरबबिच फेरि बढ्यो द्वन्द्व

barnanmedia.com · Sun Nov 29 02:22:48 UTC 2026

यमन र साउदी अरबबिच फेरि द्वन्द्व बढेको छ। बन्दुकधारीहरूले यमनको दक्षिणी तटमा एउटा मालवाहक जहाज कब्जा गरेका छन्।

साउदी अरबले बितेका दुई दिनमा रियाद र देशको दक्षिण क्षेत्रमा हुथीले प्रहार गरेका दुई मिसाइल खसालेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)