रास्वपाभित्र सत्ता संघर्ष उत्कर्षमादेखि देउवा समूहमाथि कानूनी कारबाहीको चेतावनीसम्म
lokaantar.com · Sun Nov 29 02:31:18 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्षले सरकार र संसद्को कामकारबाहीलाई नै प्रभावित बनाउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)