चिसापानीमा सात अर्बको लगानी, केबलकार सञ्चालनको अन्तिम तयारी
nepalpress.com · Sun Nov 29 02:26:11 UTC 2026

कैलाली । नेपालकै लामो कर्णाली नदीमाथि एक खम्बामा अडिएको चिसापानी पुल । पुलबाट तल हेर्दा वेगसँग बगिरहेको कर्णाली नदी, वरिपरिका हरिया पहाड र शीतल हावाको स्पर्शले चिसापानी पुग्ने जोकोहीलाई केहीबेर त्यहीँ रोकिएर प्रकृतिमा रमाउन लोभ्याउँछ। पुलबाट नदीको सुन्दरता नियाल्नु आफैँमा रोमाञ्चक अनुभव हो।
त्यसैमाथि पछिल्लो समय चुरे पहाडको काखमा रहेको राजकाँडाको मनमोहक दृश्यले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ। कर्णाली नदीको बहाव, हरियाली डाँडा, हिमशृङ्खला र सूर्योदयको दृश्यले राजकाँडा आन्तरिक पर्यटकको नयाँ रोजाइ बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)