कम निद्रामै तपाईं पर्याप्त आराम पाउनुहुन्छ ?
bishowkhabar.com · Sun Nov 29 02:30:46 UTC 2026

काठमाडौं- अमेरिकाको कोलोराडो विश्वविद्यालयस्थित प्रतिरक्षा प्रणालीकी प्राध्यापक एमी बर्नार्डलाई सम्झना भएसम्म उनलाई धेरै सुतिरहन पर्दैन। अहिले पनि उनी ११ बजेतिर सुत्न जान्छिन् र बिहान ४ः३० तिर उठिसक्छिन्।
‘म प्रायः जागै रहन्छु। म बिछ्यौनामा बस्न सक्दिनँ’, उनी सुनाउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)