झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु
ratopati.com · Sun Nov 29 02:34:23 UTC 2026

झारखंड । भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग (एनएच–३३) मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
आइतबार बिहान करिब २ बजे बिहारको नालन्दा जिल्लाबाट आएको स्कर्पियो गाडी रामगढको कुजू प्रहरी चौकी क्षेत्रअन्तर्गत पैंकीमा दुर्घटनामा परेको हो। गाडीमा १४ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)