कालीमाटीमा सस्तो भयो लोकल गोलभेडा, अन्य तरकारी र फलफूलकाे थाेक मूल्य प्रतिकेजी कति हाेला ?
arthadabali.com · Sun Nov 29 02:18:57 UTC 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा मटरकोशा, च्याउ र हरियो सागसब्जीलगायतका कृषि उपजको मूल्य उच्च देखिएको छ । बजार विकास समितिले सार्वजनिक गरेको मङ्सिर १३ गते, २०८३ को थोक मूल्यसूचीअनुसार मटरकोशाको औसत मूल्य प्रतिकिलो १६५ रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)