नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
ratopati.com · Thu Jun 25 01:02:48 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा दक्षिण अफ्रिका र दक्षिण कोरियाबीच निर्णायक प्रतिस्पर्धा सुरु भएको छ । मेक्सिकोको एस्टाडियो मोन्टेरेमा प्रतिस्पर्धा सुरु भएको हो ।
समूह विजेताको रूपमा मेक्सिको यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। तर समूहको दोस्रो स्थानका लागि दक्षिण कोरिया, दक्षिण अफ्रिका र चेक गणतन्त्रबीच प्रतिस्पर्धा जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)