कवाडी संकलनमा व्यस्त विद्यालय उमेरका बालबालिका
gorkhapatraonline.com · Thu Jun 25 01:01:25 GMT 2026

स्थानीय तहहरूले बालश्रममुक्त घोषणा कार्यक्रमलाई प्राथमिकता नदिँदा बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न हुन बाध्य भएको मानवअधिकारकर्मीहरूले बताएका छन्।
सप्तरीका सुरुङ्गा नगरपालिका र खड्ग नगरपालिका बालश्रममुक्त घोषणा भइसके पनि सिरहाका १७ स्थानीय तहमध्ये कुनै पनि पालिका हालसम्म बालश्रममुक्त घोषणा हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)